28 April, 2010

रामकृष्ण ढकाल अनि शिवहरी पौडेल सांझ

यहाँ को लायोंस कलबले एही अप्रैल २५ माँ बोस्टन को समर्भिलमा एउटा कार्यक्रमको आयोजना गरेको थियो, नेपालका चर्चित गायेककार रामकृष्ण ढकाल अनि हाँस्य कलाकार शिवहरी पौडेल सो कार्येक्रम को प्रमुख पहुना हुहुहुन्थ्यो भने गौरी मल्ल र नीरू सहयोगी हुनुहुन्थ्यो! सो कार्येक्रम माँ धेरै दर्सक को सहभागिता थियो! उहाहरुको प्रस्तुति धेरै राम्रो थियो. सबै दर्सक हरुले पेट मिची मिची हाँसेका थिए! कार्येक्रम का कही झलक हेर्न कृपया तलको भिडियो माँ क्लिक गर्नु होला!




Ramkrishna & shivahari Saanjh from shiva mishra on Vimeo.

No comments:

Post a Comment